समाजवादी

जनता समाजवादी पार्टीद्वारा संसद विघटनको विरोधमा देशभर प्रदर्शन (भिडियोसहित)

८ पुस २०७७ विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको विरोधमा आज देशैभर प्रदर्शन गरेको छ । विराटनगरको संसारीमाईबाट शुरु भएको विरोध जुलुस घाँसचौकमा गएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रधानमन्त्री केपी...

संसद अधिवेशन आव्हान गर्न सभामुखलाई जनता समाजवादी पार्टीको आग्रह

७ पुस २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद अधिवेशन आव्हान गर्न प्रतिनिधि सभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्षसहित...

समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

२७ कात्तिक, २०७७ तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै...

कोरोना महामारीबीच समाजवादीलाई सभाको मोह

२५ असोज, २०७७, वीरगञ्ज । जनता समाजवादी पार्टीले सोमबार र मंगलबार आयोजना गर्न लागेको कार्यक्रम रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । पटकपटक कार्यक्रम नगर्न आग्रह गर्दासमेत नमानेपछि सखुवा प्रसौनीका स्थानीय बासिन्दाले जिल्ला प्रशासन...

सरिता गिरीलाई सांसद र साधारण सदस्यबाट निस्कासन गर्ने समाजवादी पार्टीको निर्णय

२३ असार, २०७७ काठमाडौं । नयाँ नक्साको विरोध गर्ने सांसद सरिता गिरीलाई समाजवादी पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । पार्टीको निर्णयसँगै गिरिको सांसद पद गएको छ । पार्टी महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले गरेको सिफारिसका...