समय

समय फेरियो : फेरिएन भरियाको जीवन

३ पुस २०७७ ताप्लेजुङ । कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको साथमा हिँडिरहेका देखिन्छन्, भक्तबहादुर ।...

समयमा ब्याज तिर्न नसक्दा साहुले गोठको भैसी लगे (भिडियोसहित)

२८ भदौ, २०७७, महोत्तरी । साहुसँग ऋण लिएका महोत्तरीका एक परिवारमाथि ब्याज नतिरेको भन्दै कुटपिट भएको छ । कुटपिट गर्नेलाई कारबाही हुन नदिन गाउँमै मिलापत्र गराइएको छ । प्रहरी भने उजुरी नआएको भन्दै मुकदर्शक बनेको छ । महोत्तरीको औरही...

कोशी–तमोर करिडोरको काम समयमा नसकिने, म्याद थप्ने प्रक्रिया शुरू (भिडियोसहित)

१२ भदौ, २०७७, पाँचथर । पूर्वी पहाडलाई तराई, प्रदेश तथा संघीय राजधानी जोड्न छोटो सडकको रुपमा लिइएको कोशी–तमोर करिडोरको काम पछि धकेलिएको छ । कोरोना भाईरस संक्रमणका कारण लकडाउन र निषेधाज्ञा जारी गरेका कारण काम प्रभावित भएको छ ।...