सभा

एन्फाको वार्षिक साधारण सभा आज

६ माघ २०७७ काठमाडौं । अखिल नेपाल फूटबल संघ (एन्फा) को वार्षिक साधारण सभा आज बस्दैछ । कोरोना भाइरस महामारीका कारण पटकपटक स्थगित हुँदै आइरहेको एन्फाको १९ औं साधारण सभा आज हुन गइरहेको हो । साधारण सभाको अघिल्लो दिन...

राष्ट्रिय सभाको बैठक आज बस्दै

२३ पुस २०७७ काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत...

ओली समूहले यसरी गर्‍यो प्रदेश सभा हल कब्जा (भिडियोसहित)

११ पुस २०७७ पोखरा । नेपाल कम्युनिष्ट पार्टी ओली समूहले गण्डकी प्रदेश सभा हल कब्जा गरेर भेला गरेको छ । पोखराको न्यूरोडमा रहेको प्रदेशसभा हलमा राष्टिय युवासंघका नाममा भेला गरिएको हो । ण्डकी प्रदेश सभा हल लेखिएको यहाँ अहिले...

काठमाडौंमा सभा र जुलुस गर्न रोक, कोरोना संक्रमण फैलन सक्ने प्रशासनको प्रष्टिकरण

१६ मंसिर, २०७७ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा जुलुश र प्रदर्शनमा रोक लगाएको छ । कोरोना महामारीले भयावह रुप लिन सक्ने भन्दै काठमाडौं प्रशासनले भिडभाड हुने कुनै पनि गतिविधिमा रोक लगाएको हो । कोरोना महामारीमा सभा, जुलुस,...

कोरोना महामारीबीच समाजवादीलाई सभाको मोह

२५ असोज, २०७७, वीरगञ्ज । जनता समाजवादी पार्टीले सोमबार र मंगलबार आयोजना गर्न लागेको कार्यक्रम रोक्न माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । पटकपटक कार्यक्रम नगर्न आग्रह गर्दासमेत नमानेपछि सखुवा प्रसौनीका स्थानीय बासिन्दाले जिल्ला प्रशासन...