सभापति श्रेष्ठ

समितिको निर्देशन सरकारले पालना गर्नैपर्छः सभापति श्रेष्ठ

२६ मंसिर, २०७७ काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेठले समितिले दिएको निर्देशक सरकारले पालना गर्नैपर्ने बताउनुभएको छ । समितिले दिएको निर्देशनविपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा...