सप्तरी

सप्तरीमा जङ्गली हात्तीको आतङ्क, रातभर जागराम बस्नुपर्ने स्थानीयको बाध्यता

१ पुस २०७७ सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण चिसो मौसममा पनि सप्तरीका उत्तरी क्षेत्रका बासिन्दालाई जागराम बस्नुपर्ने चिन्ताले पिरोलिएको छ । जङ्गलबाट अहारको खोजीमा निस्किएर बस्ती आउने हात्तीको समूहले आक्रमण गर्ने, घरबार तोडफोड...

माछा मार्ने विषयमा विवाद हुँदा सप्तरीमा एक महिलाको मृत्यु

२९ मंसिर, २०७७ सप्तरी । सप्तरीमा माछा मार्ने विषयमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका वडा नम्वर ३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा...

सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि

१५ मंसिर, २०७७, काठमाडौं । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा...

सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

१० कात्तिक, २०७७ सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको...

सप्तरीमा प्रदेशसभा सदस्य अभिषेक यादवसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२६ असोज, २०७७, सप्तरी । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुहुँदै सम्पर्कमा रहेकाहरुलाई पीसीआर परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ...

झपा र सप्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२३ असोज, २०७७ काठमाडौं । झापाको दमक र सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको हो । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला...

सप्तरी र पर्सामा थप एकएक जना कोरोना संक्रमितको मृत्यु

१४ भदौ, २०७७ काठमाडौं । सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भधने पर्सामा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको छ। पर्सामा मृत्यु हुनेमा रौतहट गाम्हरिय ३ का ३० बर्षा पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि...

सप्तरीमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

४ भदौ, २०७७, सप्तरी । सप्तरीमा मंगलबार मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नम्बर ४ का २८ वर्षीय युवक हुन् । ज्वरो आएर सास फेर्न गाह्रो भएपछि छिन्नमस्ता अस्पताल राजविराज लगिएका युवकलाई अस्पतालले...

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मृत्यु

२१ साउन, २०७७ काठमाडौं । सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारन्टिनमा बसेका एक जना र छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो। सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गढियामा...

सप्तरीमा आजदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा

२० साउन, २०७७ सप्तरी । सप्तरीमा आजदेखि लागू हुने गरी एक साताको निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएकोले रोकथाम...