सञ्चालन

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

२ माघ २०७७ भादगाउँ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय...

यो वर्षको एसईई परीक्षा कसले र कसरी सञ्चालन गर्ने भन्ने अन्योल कायमै

२९ मंसिर, २०७७ काठमाडौं । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल उत्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी...

किन सञ्चालनमा आएन पिसीआर मेसिन ?

२२ मंसिर, २०७७, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि...

कोरोना जोखिमबीच सतर्कतासहित प्रत्यक्ष कक्षा सञ्चालन गर्ने त्रिविको तयारी

१७ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...

खेलकूद गतिविधि सञ्चालनको निर्णय तिहारपछि मात्र हुने

२७ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले खेलकूद गतिविवधि सञ्चालन गर्ने बारेमा तिहारपछि निर्णय गर्ने भएको छ । त्यसका लागि तिहारलगत्तै बोर्ड बैठक बोलाइएको राखेपका उपाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो । राखेपको वार्षिक क्यालेण्डर र कोरोनाका कारण...

तातोपानी नाका आयो सञ्चालनमा

१२ कात्तिक, २०७७, तातोपानी । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले...

तातोपानी नाका यही असोज १९ देखि पुनः सञ्चालन हुने

१४ असोज, २०७७ काठमाडौं । नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको...

उपत्यकामा होटल र रेष्टुरेन्ट सञ्चालनमा लागेको रोक आजबाट हट्यो

१ असोज, २०७७ काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक आजदेखि हटाइएको छ । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवे मात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौंका...

आधा मात्र यात्रु राखेर सेवा सञ्चालन गर्न नसक्ने वायुसेवा सञ्चालकको अडान

३१ भदौ, २०७७ काठमाडौं । विमान कम्पनी सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसक्ने बताएका छन् । निजी हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा संघले आधा यात्रु मात्र राखेर उडान गर्न नसक्ने बताएको हो । संस्कृति,...

भोलिदेखि सञ्चालन हुने लामो दूरीको यातायातको यस्तो छ तयारी

३१ भदौ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण ६ महिनादेखि बन्द लामो दूरीका सवारी साधन भोलिदेखि सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त विज्ञप्ति निकाल्दै लामो तथा मध्यम दुरीका सबै गाडी...