संस्थान

ठूला व्यवसायिक घराना मात्र हैन् सरकारी संस्थानसमेत एकपछि अर्को कालाेबजारीका घटनामा मुछिँदै (भिडियोसहित)

२९ असोज, २०७७, काठमाडौं । कोरोना महामारीका कारण अर्थतन्त्र जर्जर छ । लाखौँले रोजगारी गुमाएका मात्र छैनन्, धेरैलाई दुई छाक खानसमेत मुस्किल छ । सामान्य नागरिक हुन् वा व्यवसायी दुबैको ध्यान अहिले कसरी हुन्छ गुजारा चलाऔँ भन्नेमा छ ।...

दुग्ध विकास संस्थानबाट १६ करोड बराबरको म्याद नाघेको घ्यु बरामद

२७ असोज, २०७७ काठमाडौं । दुग्ध विकास संस्थानमा १६ करोड रुपैयाँ मूल्य बराबरको म्याद नाघेका नौनी घ्यू बरामद गरेको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले संस्थानको दुग्ध वितरण आयोजना बालाजुमा १ लाख ९४ हजार ९ सय ७५ केजी म्याद...

खानेपानी संस्थान पोखराका कर्मचारी घुससहित पक्राउ

२५ भदौ, २०७७, पोखार। खानेपानी संस्थान पोखराका एकजना कर्मचारीलाई घुस रकम सहित पक्राउ परेका छन । प्रशासन सहायक पदमा कार्यरत कृष्णहरि वाग्लेलाई सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको हो । घरमा जडान...