संसद

राजनीतिक ‘कु’ रोक्न संसद विघटनः गृहमन्त्री थापा (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक ‘कु’ रोक्न सरकारले संसद विघटन गर्नु परेको बताउनु भएको छ । धनकुटामा नेकपाको ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा थापाले पार्टीभित्रकै नेतालाई प्रयोग गरेर नेतृत्वलाई अपदस्त गर्ने षडयन्त्र भएकाले संसद...

यस्ता रहेछन् ओलीले संसद विघटन गर्नुका ८ कारण (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको सरकार चाहिएकाले चुनावमा जानु परेको जिकीर गर्नुभएको छ । जहाँ विभिन्न आठ कारण अगाडि सारिएको छ । दुई तिहाईको सरकार किन चाहियो ? कारण १– संविधान संशोधन ओली...

संसद विघटन राजनीतिक विद्रोह भएको मुख्यमन्त्री पोखरेलको दाबी

१ माघ २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै त्यसलाई राजनीतिक विद्रोह भन्नुभएको छ । मुख्यमन्त्री पोखरेलका अनुसार संसद विघटन गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक...

संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा भयो यस्तो बहस (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा कुन प्रक्रियाबाट टुंगो लगाउने भन्ने अलमल देखिएको छ । अलमलका कारण आज पनि संवैधानिक इजलाशमा यो मुद्दा मूल विषयमा प्रवेश गर्न सकेन । आज पनि संवैधानिक इजलाशबाट टुंगो लगाउने कि बृहत...

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले गरे हिंसात्मक प्रदर्शन

२३ पुस २०७७ वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसात्मक प्रदर्शन गरेका छन् । राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकले राजधानी वासिङ्गटन डिसीस्थित क्यापिटोल बिल्डिङमा प्रवेश गरेर हिंसात्मक प्रदर्शन र तोडफोड गरेका हुन् । कंग्रेसमा...

संसद विघटनविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२२ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्चले निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि यसको अन्तरिम आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरूले बताएका छन् । गत पुस १० गते...

संसद विघटन प्रकरणः सर्वोच्चमा कस्ले कस्तो जवाफ दियो ? (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । राष्ट्रपति कार्यालय, सरकार र सभामुखले संसद विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जवाफ पेश गर्नुभएको छ भने सरकारले आफ्नो कदम जायज...

संसद विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधि सभा...

सभामुखद्वारा सर्वोच्चमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको जवाफ पेस

१९ पुस २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएको लिखित जवाफ सर्वोच्च अदालतमा पठाउनुभएको छ । पुस १० गते सर्वोच्च अदालतले गरेको आदेशअनुसार सभामुख सापकोटाले आज जवाफ पेश गर्नुभएको हो । जसमा नेपालको...

संवैधानिक इजलासलाई संसद पुनर्स्थापना हुन नसक्ने प्रधानमन्त्री ओलीको जवाफ (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिनुभएको छ । आफ्नो समूह निकट अनेरास्ववियूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गर्नुभयो । आफूले सर्वोच्च...