संसद विघटन

संसद विघटन असंवैधानिक कदम : चार पूर्व प्रधानन्यायाधीश

२४ पुस, काठमाडौं । चार पूर्व प्रधानन्यायाधीश संसद विघटनको विरुद्धमा उभिएका छन् । पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर संसद विघटनबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । संविधानमै नभएको धारा प्रयोग...

प्रधानमन्त्रीले पद प्राप्तिका लागि मात्र पार्टी एकता गरेको प्रष्ट भएको छ-नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

२४ पुस, काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतले उल्ट्याउनुपर्ने बताउनुभएको छ । सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन...

संसद विघटनको मुद्धामा वृहत पूर्ण इजलासको माग

२२ पुस, काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इजलास गठनको माग भएको छ । रिट निवेदकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलाश समक्ष संयुक्त निवेदन दिँदै वृहद ईजलाशको माग गरेका हुन । संवैधानिक इजलासमा वरिष्ठ...

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको राप्रपाको निष्कर्ष

५ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ । आज धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी...

संसद विघटन सिफारिस गरेर ओलीले संविधानमाथि ‘कू’ गरेः संविधानविद् डा. भीमार्जुन आचार्य (भिडियोसहित)

५ पुस २०७७ काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संसद विघटनको प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेको बताउनु भएको छ। गैरसंवैधानिक रुपमा संसद विघटनको प्रस्ताव गरेर ओलीले नेपालको संविधान र व्यवस्थामाथि ‘कू’ गरेको डा. आचार्यको भनाइ...

संसद विघटनपछि वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

५ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ मा चुनाव गर्ने प्रस्ताव राख्नुभएको हो । तर...

संसद विघटन गर्ने सरकारको कदम असंवैधानिकः जसपा संघीय अध्यक्ष डा. भट्टराई

५ पुस २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक भएको बताउनुभएको छ । बहुमत प्राप्त सरकार हुँदाहुँदै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सक्ने अधिकार संविधानमा नरहेको...