
प्रदेश १ नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा ३३ जना सांसद सहभागी
६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको प्रदेश १ संसदीय दलको बैठक बसीरहेको छ । विराटनगरस्थित होटल एसिया टिकमा जारी बैठकले भोलि शुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको लागि रणनीति तय गर्नेछ । बैठकमा...