
प्रधानमन्त्रीले अदालतमा विचाराधीन मुद्दामा बोल्न मिल्दैन संविधानविद् डा.ज्ञवाली (भिडियोसहित)
२० पुस २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा सुनुवाई भइरहेको छ । शक्तिको पृथकिकरणको सिद्धान्त र अदालतमा विचाराधिन मुद्धामा कसैले पनि न्याय सम्पादनमा असर गर्ने गरी बोल्न नमिल्ने व्यवस्था छ । तर...