संयोजक उप्रेती

कोरोनाविरुद्धको खोप आउने बित्तिकै नेपाली नागरिकलाई लगाउन सरकार तयारः संयोजक उप्रेती (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । कोभिड–१९ खोप विज्ञ समूहले कोरोना भइरसको खोप उपलब्ध हुने बित्तिकै किनेर आफ्ना नागरिकलाई लगाउनका लागि हरेक हिसावले नेपाल सरकार तयारी अवस्थामा रहेको बताएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै समूहका...