
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा संघर्षका कार्यक्रम सार्वजनिक (भिडियोसहित)
१८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा...