
गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
७ माघ २०७७ पोखरा । गण्डकी प्रदेशमा थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर, कास्की र स्याङ्जाका एकएक जना छन् । नवलपुर गैडाकोट नगरपालिका–१३ का ५५ वर्षीय पुरुषको माघ ६ गते भरतपुर अस्पताल...