
थप २७० जनामा कोरोना संक्रमण पुष्टि
२ माघ २०७७ काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६८१६ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा...