संक्रमणमुक्त

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४.१ प्रतिशतः स्वास्थ्य मन्त्रालय

१२ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४ दशमलव १ प्रतिशत नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक लाख १८ हजार ८ सय ४३ जनाले कोरोनालाई जितेको मन्त्रालयको भनाइ छ । प्रदेश...

जहाँ संक्रमणमुक्त भएपछि दिइन्छ उपहार आइसोलेसनमा बस्दा पनि पोषिलो आहार (भिडियोसहित)

२२ असोज, २०७७ चितवन । कोरोना भाइरस संक्रमितहरुको उपचार हुने कोभिड अस्पतालहरुमा संक्रमितहरुको झनै बेहाल हुने गरेका खबर आउने गरेका छन् । राम्रो खानेकुरा नपाउनेदेखि अन्य थुप्रै समस्या उनीहरुले आइसोलेसन सेन्टरमा भोग्नुपर्छ । तर चितवनको एउटा आइसोलेसन केन्द्रमा रहेका...

कोरोना संक्रमणमुक्त भएकामा पछिसम्म समस्या : अध्ययन प्रतिवेदन

७ असोज, २०७७ काठमाडौं । नेपालमा गरिएको एक अध्ययनले कोरोना संक्रमणमुक्त भएकामा पछिसम्म पनि समस्या देखिएको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार संक्रमणमुक्त भएका बयस्कमा पछिसम्म स्वास्थ्य समस्या देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा...