श्राप

कसैले दिएको श्राप लाग्छ ? श्राप दिएर मर्ला त रुख ?

‘कसैलाई सय पटक श्राप दियो भने एउटा श्राप लाग्छ ।’ नेपाली किम्बदन्ती छ । यदि कसैलाई श्राप दिएर मानिस मर्थ्यो भने के हुन्थ्यो ? सायद केही दिनभित्रै यो पृथ्वीमा मानिसहरु हुने थिएनन् होला । हामीलाई थाहा छ, श्राप दिँदैमा...