श्रष्टा

सरकारविरुद्ध श्रष्टाले सडकमा सुनाए यस्ता कविता (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । संसद विघटन् गर्ने सरकारी कदमविरुद्ध सडकमा उत्रिएका श्रष्टाले आज सामूहिक रुपमा कविता वाचन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका कविले कविता मार्फत नै सरकारी कदमको चर्को आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा...