
समाजवादको नारा दिएर शोषणको राज चलाउँदै सरकार (भिडियोसहित)
६ भदौ, २०७७, काठमाडौं । सरकारले एकातिर समाजवादको नारा दिइरहेको छ भने अर्कातिर गरिब मजदुरलाई स्वदेश फर्काउन चर्को शुल्क असुलिरहेको छ । सत्ता संचालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी पनि श्रमिकका समस्यामा उदासिन छ । श्रमिकप्रतिको सरकारी रवैया हेर्दा यो...