शोक

बस दुर्घटनामा ९ जनाको ज्यान गएपछि शोकमा दोगडाकेदार गाउँ

२० कात्तिक, २०७७ बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । सो दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जनाको मृत्यु भयो...

पूर्वकोषाध्यक्षको निधनको शोकमा भोलिको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

२४ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधनमा भोलि पार्टी कार्यालय बन्द रहने भएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।...

जन्मोत्सवको उल्लास निमेषमै यसरी भयो शोकमा परिणत (भिडियोसहित)

२६ असार, २०७७, पोखरा । सराङ्कोट गोठादीका टंकबहादुर थापा मगरको घरमा बिहीबार राति जन्म दिन मनाउने उल्लस थियो । छोरी माइत आएकी थिइन् । टंककी साली दुई सन्तान साथमा लिएर दमौलीदेखि आइसकेकी थिइन् । छरछिमेक पनि जम्मा भए ।...