शाह

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण पुष्टि

१० असोज, २०७७ काठमाडौं । प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकी शाहको आज पोजेटिभ रिपोर्ट आएको हो ।...