
नेकपा वाग्मती प्रदेश संसदीय दलबाट पौडेललाई हटाइयो, शाक्य नयाँ नेता चयन
१५ पुस २०७७ काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाएको छ। आज पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पौडेललाई दलको नेताबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई नयाँ नेता बनाएको छ...