शनि

सौर्य मण्डलका दुई ठुला ग्रह बृहस्पति र शनि चार सय वर्षपछि नजिक हुँदै

६ पुस २०७७ काठमाडौं । सौर्य मण्डलका दुई ठूला ग्रहहरु बृहस्पति र शनि चार सय वर्षपछि पहिलो पटक नजिक देखिने भएको छ । दुई ग्रहलाई सोमबार राती आकाशमा निकै नजिक देखिने भएको हो । यसअघि यी दुई ग्रहहरु १७औं...