व्यापारी

किसानको भेषमा धान बेचेर नाफा उठाउँदै व्यापारी (भिडियोसहित)

२६ मंसिर, २०७७ पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्जस्थित कार्यालयले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरिरहेको छ । मंसिर ११ गतेदेखि कम्पनीले सोना मन्सुली धान प्रति क्वीन्टल २ हजार ८ सय ८५ र जिरा मसिनो...

जुवाको खालबाट स्थानीय व्यापारी र नेता-कार्यकर्तासहित १६ जना पक्राउ

७ मंसिर, २०७७, विराटनगर । मोरङ प्रहरीले जुवा खालबाट १६ जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका ८ बाट उनीहरुलाई गएराती पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । स्थानीय सागर बर्तौलाको घरमा भेला भएर कौडा र तास खेलिरहेको...

कोरोनाका कारण भारतीय सीमा बन्द हुँदा नेपाली व्यापारीलाई फाइदा (भिडियोसहित)

२ कात्तिक, २०७७, कैलाली । विगतका बर्षमा चाडपर्व नजिकिएसँगै भारतीय बजारमा जाने नेपालीको सीमा नाकामा लर्को हुन्थ्यो । तर अहिले कोरोना कहरका कारण नाकाबाट मालबाहक गाडी र नेपाली नागरिकलाई मात्रै आउन दिइएको छ । जसले गर्दा नेपाली उपभोक्ता किनमेलका...

निषेधाज्ञाको विरोधमा काठमाडौंको कोटेश्वरका व्यापारीद्वारा प्रदर्शन

३० भदौ, २०७७ काठमाडौं । निषेधाज्ञाको विरोधमा काठमाडौंको कोटेश्वरका व्यापारीहरुले प्रदर्शन गरेका छन् । लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले आज बिहान प्रदर्शन गरेको हो । अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा...

व्यापारीमा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको विशालबजार क्षेत्र बन्द

३० साउन, २०७७ काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।...

न्याय प्रणालीमा व्यापारी र राजनीतिज्ञको स्वार्थ हाबी भयोः अधिवक्ता अर्याल (भिडियोसहित)

अधिवक्ता ओमप्रकाश अर्यालले नेपालको न्याय प्रणालीमा व्यापारी र राजनीतिज्ञको गलत स्वार्थका कारण अदालतप्रति नै प्रश्न उठेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै अधिवक्ता अर्यालले पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने अदालतको फैसला...

लकडाउनका कारण व्यापारीको हालत ‘आम्दानी आठ आना, खर्च रुपैयाँ’ ! (भिडियोसहित)

२२ असार, २०७७ विराटनगर । कोरोना संकटका कारण व्यापार व्यवसायमा सङकटमा पर्दै गएको छ । कोरोना भाईरसको सम्भावित जोखिम रोकथाम तथा न्युनीकरण लागि जारी लकडाउन खुकुलो भए पनि व्यापार व्यवसाय बढेको छैन । लकडाउनको सबैभन्दा बढी भार उद्योगी व्यापारीले...