व्यवसाय

मुग्लानमा रोजगारी गुम्यो : गाउँमा व्यवसाय थालनी

२९ मंसिर, २०७७, महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–७ का उमेश धामी गत असारमा मुग्लानमा समस्यामा पर्नुभयो । धन कमाउने सपनामा दुई वर्षअघि मलेशिया पुगेका धामी कोरोना कहरमा आफू कार्यरत कम्पनी बन्द भएर रोजगारी गुमेपछि केही समय बिचल्लीमा पर्नुभयो ।...

ठमेलमा रात्रीकालीन व्यवसाय गर्न पाउनुपर्ने मागसहित प्रदर्शन (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । ठमेल क्षेत्रमा रात्रीकालीन व्यवसाय शुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको छ । कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग सहित...

उपत्यकामा व्यापार व्यवसाय खुला, सार्वजनिक यातायात खुले पनि जोरविजोर कायमै

३१ भदौ, २०७७ काठमाडौं । सरकारले भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर कायमै राखिएको छ । तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको छलफलले यस अघि उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत राख्ने...

मापदण्ड बनाएर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्न माग (भिडियोसहित)

२२ भदौं, २०७७ काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय बन्द हुँदा व्यवसायी भाडा तिर्ने नसक्ने अवस्थामा पुगेका छन् । व्यवसाय बन्द हुँदा अर्बौ रुपैयाँ घाटा लागेको र ५० हजार श्रमिकले रोजगारी गुमाएको भन्दै उनीहरुले...

रुपन्देहीमा निषेधाज्ञाको मोडालिटी परिवर्तन, बन्द व्यवसाय खुल्ने

२० भदौ, २०७७ बुटवल । रुपन्देहीमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ । यस अघि पूर्णरुपमा बन्द भएका ब्यवसाय भोलिबाट खोलिने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जारी गरेको आदेशमा सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने...

धराशायी हुँदै उद्योग व्यवसाय, छैन सरकारको कुनै योजना

२० भदौ, २०७७ पर्सा । कोरोना संक्रमण महामारीको कारण पर्सामा लकडाउन र निषेधाज्ञा जारी भएको लगभग ५ महिना पूरा भइसकेको छ । पाँच महिनाको बन्दाबन्दीले उद्योग व्यवसायी धरासायी भएका छन् । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा १५ सय हाराहारीमा उद्योग...

व्यवसाय ठप्प भएपछि ठमेलका व्यवसायी विस्थापित हुने अवस्थामा

१४ भदौ, २०७७ काठमाडौं । कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय ठप्प छ । जसका...

राष्ट्रबैंकद्वारा कोरोनाबाट प्रभावित व्यवसायको वर्गीकरण, कुन क्षेत्र कुन वर्गमा ?

१२ साउन, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैकले कोरोना भाइरसबाट प्रभावित व्यवसायको वर्गीकरण गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनका लागि आज निर्देशिका जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायको वर्गिकरण गरेको हो । राष्ट्र बैंकले अति प्रभावित, मध्यम प्रभावित...

होटल व्यवसाय चाँडै सञ्चालनमा ल्याउने प्रयासमा सरकारः मन्त्री भट्टराई

१९ असार, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार लागिपरेको बताउनु भएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पर्यटक–ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै...