व्यङ्ग्य शृंखला

भोलिदेखि प्रसारण हुने व्यङ्ग्य शृंखला सक्किगोनिको प्रमुख प्रायोजक डाबर रेड टुथपेस्ट

२४ मंसिर, २०७७ काठमाडौं । हिमालय टेलिभिजन एचडीबाट भोलिदेखि प्रशारण हुन लागेको हाँस्य व्यङ्ग्य शृंखला सक्किगोनिको प्रमुख प्रायोजकमा डाबर रेड टुथपेस्ट अनुबन्धित भएको छ । सक्किगोनिको बजारीकरण गर्दै आएको एडप्याड प्रालि र डाबर नेपालबीच यससम्बन्धी सम्झौता भएको हो ।...