
वैवाहिक अंगीकृत नागरिकताबारे गगन थापाको यस्तो धारणा
हामी सबै नेपालीको अभूतपूर्व एकता तथा समर्थनमा नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाएको धेरै भएको छैन । त्यस एकताको प्रष्ट सन्देश थियो: ‘राष्ट्रको संवेदनशील मुद्दामा सिङ्गो नेपाल एकजुट हुन्छ ।’ त्यस्तो समस्याको समाधानका लागि गरिने सामूहिक प्रयत्नका क्रममा जुन...