
पाँचबुँदे सहमतिसँगै वीर अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता
२० मंसिर, २०७७ काठमाडौं। पाँच बुँदे सहमति भएपछि वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा सहमति जुटेको हो । कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै वीरका कर्मचारीहरु...