विश्व विख्यात

विश्व विख्यात पर्वतारोही आङरिता शेर्पाको निधन

५ असोज, २०७७ काठमाडौं । विश्व विख्यात पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। हिउँ चितुवा उपनामले चर्चित शेर्पाको आज बिहान जोरपाटीस्थित निवासमै निधन भएको हो। ७२ वर्षीय शेर्पाको जन्म सोलुखुम्बुको थामेमा भएको थियो । उहाँले सन् १९ सय ८३...