विश्वमा कोरोना

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ५७ हजार भन्दा बढी पुगेको छ । २ सय १३ देशमा फैलिएको संक्रमणबाट ३ लाख ५७ हजार ४ सय ७१ जनाको मृत्यु भैसकेको छ । कोरोनाबाट पछिल्लो समय...