विश्लेषण

चिनियाँ टोली किन नेपाल आयो ? यस्तो छ परराष्ट्रविद्को विश्लेषण (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं। झन्डै दुई तिहाई मत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शक्ति संघर्षकै कारण विभाजित हुन पुग्यो । यो बीचमा नेकपा फुटाउन विभिन्न देशी विदेशी शक्तिले चलखेल गरे भन्ने खबर पनि बाहरियो । नेपालस्थित चिनियाँ राजदूत...