विश्लेषक

अध्यादेशबाट संवैधानिक व्यवस्था फेर्न सकिन्न: राजनीतिक विश्लेषक श्याम श्रेष्ठ (भिडियो)

३० मंसिर, २०७७ काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई विश्लेषकले पनि गलत भनेका छन् । संवैधानिक व्यवस्था नै परिवर्तन गर्ने गरी अध्यादेश ल्याउने अधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै विश्लेषकले कडा आपत्ति जनाएका छन् । यसै विषयमा हामीले राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग...

राजनीतिक विश्लेषकको टिप्पणीः प्रम ओली फेरि एक्लै हिंड्न खोजे, अब विवाद बढ्छ (भिडियो)

२९ असोज, २०७७ काठमाडौं । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पूनर्गठन गरेपछि नेकपाभित्र विवाद बढ्ने देखिएको छ । भित्रैबाट कतिपयले अनुसार ओलीको पुरानै शैली कदम र...

प्रधानमन्त्री ओलीको अभिव्यक्ति सत्ता बचाउने अन्तिम तुरुपः विश्लेषक पोखरेल

१४ असार, २०७७ काठमाडौं । नक्सा छापेका कारण भारतले हटाउन खोज्यो भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्तिलाई राजनीतिक विश्लेषक कृष्ण पोखरेले सत्ता बचाउने अन्तिम तुरुप भन्नुभएको छ । ट्वीटर मार्फत पोखरेलले ओलीको अभिव्यक्तिमा प्रतिक्रिया दिनुभएको । सचिवालय बैठकको निर्देशनपछि...

के हो भारतसँगको सीमा विवाद ? कसरी समाधान हुन्छ ? के भन्छन्–विश्लेषक

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद पुनः चर्केको छ। नेपाली भूमिसहित भारतले नक्सा जारी गरेपछि चुलिएको सीमा विवाद नेपाली भूमिमा भारतले सडक निर्माण गरेपछि झनै नयाँ मोडमा पुगेको छ। सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै नेपालले आफ्नो...