विशेष

पूर्वप्रधानमन्त्री गच्छदारलाई म्याद बुझाउन विशेष अदालतको ताकेता

३० मंसिर, २०७७ काठमाडौं । ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ । अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि...