विवाद

नेकपा आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

१३ पुस २०७७ काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)को आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त...

नेकपाको विवादमा राष्ट्रपतिको सक्रियताः आफ्नै पदको अपमान (भिडियोसहित)

३ मंसिर, २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद जति बढ्दै छ राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता उतिकै बढ्दो छ । संवैधानिक राष्ट्रपतिको यस्तो भूमिकाले राष्ट्रपतिको पदीय मर्यादा र गरिमामाथि नै गम्भीर प्रश्न उठाएको छ । मंगलबार दिनैभर शीतल...

वारपारको अवस्थामा नेकपा विवाद, आजको सचिवालय बैठक अन्योलमा

३ मंसिर, २०७७ काठमाडौं । वारपारको बाटो तय गर्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ । दुई ध्रुवमा विभाजित नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कुनै पनि हालतमा आजको बैठक सार्ने...

के नरवणेको भ्रमणले सीमा विवाद सुल्झाउन सहयोग गर्ला ? (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नु भारतीय सेनाध्यक्ष नरवणेको घोषित र औपचारिक कार्यक्रम हो । तर जानकारले यसलाई त्यतिमै सीमित गरेका बुझेका छैनन । सीमा विवादका कारण नेपाल भारतबीचको सम्बन्धमा...

पार्टी एकता जोगाउन भूमिका खेल्न उपाध्यक्ष गौतमलाई राष्ट्रपति भण्डारीको आग्रह

१८ कात्तिक, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजनको त्रास बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय हुनुभएको छ । राष्ट्रपति भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाभित्रको समस्याबारे छलफल गर्नुभएको छ । भेटमा राष्ट्रपति...

विवाद समाधान गर्न तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको प्रस्ताव

१५ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ । एघार दिनदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री एवं नेकपाका पहिलो वरियताका अध्यक्ष केपी...

राजनीतिक विश्लेषकको टिप्पणीः प्रम ओली फेरि एक्लै हिंड्न खोजे, अब विवाद बढ्छ (भिडियो)

२९ असोज, २०७७ काठमाडौं । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पूनर्गठन गरेपछि नेकपाभित्र विवाद बढ्ने देखिएको छ । भित्रैबाट कतिपयले अनुसार ओलीको पुरानै शैली कदम र...

आन्तरिक विवाद समाधान गर्न कांग्रेसभित्र शीर्ष तहमा छलफल शुरु

१७ असोज, २०७७ काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि नेपाली कांग्रेसभित्र शीर्ष तहमा छलफल शुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले माग पुरा नभए सभापति शेरबहादुर देउवाविरुद्ध आन्दोलन घोषणा गरेपछि सहमतिका लागि छलफल थालिएको हो । केन्द्रीय...

विवादका कारण पद्मश्री पुरस्कार कसैलाई नदिने निर्णय

१३ असोज, २०७७ काठमाडौं । विवाद सिर्जना भएपछि यस वर्षको पद्मश्री सम्मान तथा पुरस्कार कसैलाई नदिइने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई...

नेकपा अध्यक्षद्वयद्वारा पुरोना विवादमा नफर्कने बाचासहित अन्तरपार्टी निर्देशन जारी

३० भदौ, २०७७, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो विवादतर्फ नफर्किने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थायी कमिटी बैठकपछि अन्तर पार्टी निर्देशन जारी गर्दै ओली र प्रचण्डले विगतमा जस्तो...