विभागीय टोली

विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको फाइनल प्रवेश

१८ पुस २०७७ काठमाडौं । विभागीय टोली एपीएफ दाङमा जारी प्रधानमन्त्री कप ट्वेन्टी–ट्वेन्टी महिला राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको छ । दाङको लमहीमा पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । ६१ रनको लक्ष्य...