
विप्लव समूहका नेता बाँस्कोटालाई सात दिन थुनामा राख्न अनुमति
४ माघ २०७७ काठमाडौं । नेकपा विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनलाई प्रहरीले एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो...