विजयी

पाकिस्तानविरुद्धको पहिलो टि–२० मा न्यूजिल्याण्ड पाँच विकेटले विजयी

३ पुस २०७७ काठमाडौं । पाकिस्तानविरुद्धको तीन ट्वेन्टी–ट्वेन्टी खेलको सिरिज अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । अकल्याण्डमा भएको पहिलो खेलमा घरेलु टोलीले पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा नौ विकेट...