
आज प्रदेश १, गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना
२९ पुस २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भागमा मौसम बदली रहने बताएको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि आज बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा...