वर्तमान

वर्तमान राष्ट्रपति ट्रम्पका केही निर्णय उल्ट्याउने नवनिर्वाचित राष्ट्रपति बाइडेनको तयारी

२४ कात्तिक, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका केही निर्णय उल्टयाउने तयारी गरेका छन् । अमेरिकी कंग्रेसको सहमति नचाहिने केही निर्णय हेरफेर गर्न बाइडेनले कार्यकारी आदेशको तयारी थालेका हुन् । उनले पेरिस जलवायु...