वन

बाढीको त्रास : वडाको पूरै बस्ती वनमा

१३ पुस २०७७ महेन्द्रनगर । विसं २०६५ मा कञ्चनपुरको दोदा नदीमा आएको बाढीले लालझाडी गाउँपालिकाका अधिकांश वडामा क्षति पु-यायो । विस्थापितहरुले बाढीको त्रासले बस्ती छाडेको १२ वर्ष बितिसक्दा पनि यहाँका सयौँ परिवारलाई पुनःस्थापनाको अहिलेसम्म कुनै पहल भएको छैन ।...

वन पैदावरको विक्री रोक्ने निर्णय खारेज गर्न माग (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । वन पैदावरको विक्रीलगायत व्यवस्थापनमा सरकारले लगाएको रोक फुकुवा गर्न र वैज्ञानिक वन व्यवस्थापनलाई निरन्तरता दिन माग गर्दै वन उपभोक्ता आन्दोलित भएका छन् । वैज्ञानिक वन व्यवस्थापन सरोकारवाला सञ्जाल कपिलवस्तुले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद...

प्रभावकारी बन्दै बाँकेमा वैज्ञानिक वन व्यवस्थापन (भिडियोसहित)

२७ असोज, २०७७ बाँके । बाँकेमा वैज्ञानिक वन व्यस्थापन प्रभावकारी बन्दै गएको छ । सामुदायिक वन उपभोक्ता समितिलाई सक्रिय बनाएर वैज्ञानिक विधिबाट व्यवस्थापन गर्दा वन क्षेत्रमा हुने चोरी, तस्करी र आगलागी नियन्त्रण भएको छ । वन क्षेत्रमा उम्रिएका नयाँ...

प्रदेश ५ का १२ जिल्लामै वन अतिक्रमण तीव्र, सरकारले अतिक्रमण हटाउन सकेन (भिडियोसहित)

१२ भदौ, २०७७ बुटवल । जथाभावी कब्जा गर्दा र मनपरी ढंगले सडक विस्तार गरेका कारण प्रदेश पाँचको वन क्षेत्र मासिँदै गएको छ । प्रदेश पाँचका १२ जिल्लामै वन अतिक्रमण भएको छ । कतिपय ठाउँमा वन मासेरै घनावस्ती नै बसिसकेका...

बारामा यसरी बढ्यो वन अतिक्रमण (भिडियोसहित)

२४ असार, २०७७, वीरगञ्ज । बारा जिल्लाका केहि स्थान पुनः वन क्षेत्रमा फर्काउन सफल भए पनि संरक्षणमा निरन्तरता हुन सकेको छैन । जस्ले गर्दा पुनः अतिक्रमण हुने क्रम बढेको छ । बारामा ४१ समुदायिक वन, ४ साझेदारी वन, पर्सा...