वनस्पति

यी हुन् धेरै अक्सिजन दिने वनस्पति, जसलाई कोठामै राख्न सकिन्छ

अक्सिजन जिवजन्तुलाई जिवित रहनका लागि नभई नहुने तत्व हो । अक्सिजन उत्पादन गर्ने र हावा शुद्ध गर्ने अनेकौं प्रविधिको विकास भइसकेको छ । तर, प्राकृतिक रुपमा अक्सिजन दिने बोटविरुद्धका अगाडी ती प्रविधिहरु कम प्रभावकारी हुन्छ भन्नेमा कुनै शंका छैन...