लोहनी

पाकिस्तानका लागि पूर्वराजदूत लोहनीको निधन

१२ पुस २०७७ काठमाडौं । पाकिस्तानका लागि नेपाली पूर्वराजदूत गोविन्द लोहनीको निधन भएको छ । ९३ वर्षीय पूर्वराजदूत लोहनीको उपचारको क्रममा गएराति काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । पूर्वराजदूत लोहनीमा विगत दुई महिनादेखि स्वासप्रस्वास सम्बन्धी समस्या रहँदै आएको...