लुक्ला

सल्लेरी-लुक्ला सडक निर्माण अन्तिम चरणमा, अर्को वर्ष गाडीमा सरर (भिडियोसहित)

१२ पुस २०७७ सोलुखुम्बू । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार मानिने लुक्लालाई सडक मार्गले जोड्ने तयारी छ । सोलुखुम्बुको सल्लेरीदेखि थामडाँडासम्म कच्ची धुले सडकमा गाडी गुड्न थालिसकेका छन् । यो सडकलाई लुक्लासम्म जोड्ने तयारी छ । यो सडक बनेपछि...