
आयोग त बन्यो तर लालपुर्जा कहिले ? (भिडियोसहित)
२५ असोज, २०७७, दाङ । संघीय सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग गठन गर्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ । स्थानीय सरकारले संघको आदेश अनुसार काम गर्न अझै सकेका छैनन् । जसले गर्दा भूमिहीनले आफूलाई तीन तहको सरकारले न्याय...