लामिछने

सन्दीप लामिछने सीपीएलका लागि अनुबन्धित

२३ असार, २०७७ काठमाडौं । सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग, सीपीएल, ट्वेन्टीट्वेन्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन् । सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर अर्थात १ करोड भन्दा बढी नेपाली रुपैयाँ मा अनुबन्ध गरेको हो ।...