लर्को

दशैँको मुखमा घर छाडेर भारत जानेको लर्को, आउनेभन्दा जाने चार गुणा बढी (भिडियोसहित)

९ असोज, २०७७, धनगढी । विगतका वर्षमा असोज लागेपछि पश्चिमी सिमा नाका गौरीफन्टा र गड्डाचौकी भएर दशैंतिहार मान्न घर फर्किनेको लर्को हुन्थ्यो । बर्षभरी मुग्लानमा पसिना बगाएका नेपाली दशगजामा पुग्दा दंग हुन्थे । तर अहिले ति सुदूरपश्चिमका अनुहार र...