लगानी बोर्ड

सुशिल भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

२७ साउन, २०७७ काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम मा नलगाउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ। पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो।...

लगानी बोर्डको सीईओमा भट्ट नियुक्त

१९ साउन, २०७७ काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको रिक्त पदमा नियुक्त गरेको हो। तत्कालीन सीईओ महाप्रसाद अधिकारी गभर्नर बनेपछि पद...

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

५ असार, २०७७ काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको सिफारिस समितिले योग्य उमेदवारसँग प्रस्ताव आह्वान गरेको हो । बोर्डको तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई...