र्ष स्थान

दिल्ली क्यापिटल्स आइपीएलको शीर्ष स्थानमा उक्लियो

२० असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । आइपीएल अन्तर्गत पछिल्लो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ५९ रनले हराउँदै दिल्ली पुनः शीर्ष स्थानमा पुगेको हो । १ सय ९७ रनको लक्ष्य...