रोहिणी

रोहिणी नदीले ५० भन्दा बढी घर डुबायो, तटबन्ध बनाइदिन स्थानीयको माग (भिडियोसहित)

१० असोज, २०७७ भैरहवा । अविरल वर्षाले रुपन्देहीका ठाउँठाउँमा डुबान भएको छ । रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० भन्दा बढी घरमा क्षति पुगेको छ । अन्नपात, लत्ताकपडा, पशुचौपाया बगेका छन् । केही ठाउँमा स्थानीय घाइतेसमेत भएका छन्...