रोचक

पानी–जिन्दगानीः पानीका आठ रोचक तथ्यहरु

पानीसँग जीवन जोडिएको छ । पानी नहुँदो हो त पृथ्वीमा जीवको कल्पना नै गर्न सकिने थिएन । यहाँ हामीले पानीका केही तथ्यहरु जानकारी गराउँदैछौं, जुन तपाईलाई थाहा नहुन पनि सक्छ । १. पृथ्वीमा पानीको मात्रा घटेको छैन । पृथ्बी...